सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति भन्दै मुद्धा हाल्ने बालिका खड्का पक्राउ परेकी छिन् ।
खड्कालाई प्रहरीले नेकपाको केन्द्रीय कार्यालय पेरिस डाँडाबाट नियन्त्रणमा लिएको हो । नेकपा सचिवालय बैठक सुरु भइरहेका बेला ‘ठुला नेताहरुलाई झापड हान्छु’ भन्दै कार्यालयमा पस्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर कोटेश्वर प्रभागमा राखेको हो।
र्गएको बिहीबार मात्रै उनले पति दाबी गर्दै प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध जिल्ला अदालतमा हालेको मुद्दा फिर्ता लिएकी थिइन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा