सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकपको ३४ औ प्रतिस्पर्धामा भारतको प्रतिस्पर्धा वेस्टइंडिजसँग भईरहेको छ । म्यानचेस्टरमा खेलीरहेको यो म्याचमा टिम इंडियाले पहिला ब्याटिङ गर्दे ५० ओभरमा ७ विकेटमा २६८ रन बनाएको छ । वेस्टइंडिजले जितको लागी अब २६९ रन बनाउनु पर्ने हुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा