सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अष्ट्रेलिया विरुद्ध डेविड वार्नरले शानदार शतकीय पारी खेलेका छन् । डेविड वार्नरले आउट हुनुभन्दा पहिला १६६ रन बनाए । वनडे क्रिकेटको इतिहासमा डेविड वार्नरको यो छैटौ १५० भन्दा धेरै रनको पारी थियो । यही म्याचमा जब डेविड वार्नरले बंग्लादेश विरुद्ध १५१ रन बनाएर इतिहास रचेका हुन् ।
डेविड वार्नर ६ अलग–अलग देश विरुद्ध १५० भन्दा धेरै रनको निजी पारी खेल्ने पहिलो खेलाडी बनेका छन् । यद्यपी, वनडे क्रिकेटमा सात पटक १५० भन्दा धेरैको स्कोर बनाउनेमा टिम इंडियाका सलामी ब्याट्सम्यान रोहित शर्मा पहिलो स्थानमा छन् । तर, १५० रन भन्दा धेरै स्कोर बनाउनेमा डेविड वार्नरले सचिन तेंदुलकरलाई पछाडि पारेका छन्, जसले वनडे क्रिकेटमा ५ पटक १५० भन्दा धेरै रनको पारी खेलेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा