सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अष्ट्रेलियाका ब्याट्सम्यान नाथन कोल्टर नाइलले विश्वकप २०१९ मा वेस्टइंडिज विरुद्ध ब्याट जादुले इतिहास रचेका छन् । स्टीव स्मिथसँगै टिमलाई सम्हाल्दै कोल्टर नाइलले ६० बलमा ८ चौका र ४ छक्काको मद्यतले ९२ रन बनाए । यो विश्वकपमा कुनै पनि आठौँ नं का ब्याट्सम्यानको सर्बोच्च स्कोर हो ।
आफनो करियरकै हाई स्कोर र पहिलो अर्धशतक जमाउने कोल्टर नाइल तेज बलरको लागी चिनिन्छन्, तर आज यी खेलाडी केवल आठ रनले शतक बनाउनबाट चुके । यो म्याचभन्दा पहिला उनको हाइ स्कोर ३४ रन थियो ।
Well done, Nathan Coulter-Nile! 👏
His 92 against West Indies was the second-highest score by a No.8 in ODIs, and the highest in World Cups! #CWC19 | #CmonAussie pic.twitter.com/2IfAAKiy4B
— Cricket World Cup (@cricketworldcup) June 6, 2019
वन–डे मा आठौँ स्थानका सबैभन्दा ठुलो स्कोर बनाउने रेकर्ड इङ्गल्याण्ड को क्रिस वक्सको नाममा छ । उनले श्रीलंकाको विरुद्ध २०१६ मा ९५ रन बनाएका थिए । यसपछि कोल्टर नाइल, थोमस ओडोय, लान्स क्ूजनर र डेनियल विटोरीको नम्बर आउछ ।
नाथन कोल्टर नाइलको पारीमा अष्ट्रेलियाले २८८ रन मात्र बनाउन सकेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा