सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २२ । सरकारले आज बुधबार देशभर सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इदुल फित्र’का अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णयानुसार सो निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा