सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २५ । तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् ।
बुधबार नेकपाको मुख्य कार्यालय धुम्वराहीमा पार्टी प्रवेश कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरेका हुन् ।
सीमा दोस्रो संविधान सभामा जनमुक्ति पार्टीबाट सदस्य थिइन् । जनमुक्ति पार्टी छाडेर उनी बाबुरामले गठन गरेको नयाँ शक्तिकी केन्द्रीय सदस्य भएकी थिइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा