सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दिल्लिको फिरोजशाह कोटला मैदानमा आईपीएल २०१९ को ५३ औ म्याच आयोजक दिल्लि क्यापिटल्स् र राजस्थान रायल्सबिच खेलियो । यो म्याचमा दिल्लि क्यापिटल्स्ले पाँच विकेटले खेल आफनो कब्जामा पारेको छ । यता, अर्को हारपछि कप्तान अजिंक्य रहाणेको कप्तानी रहेको राजस्थान रायल्सको आइपीएलको १२ औ सीजनमा यात्रा समाप्त भएको छ ।
यो प्रतिस्पर्धामा राजस्थानका कप्तान अजिंक्य रहाणे टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरे । पहिला ब्याटिङ गर्दे राजस्थान रायल्सले २० ओभरमा ९ विकेट गुमाउदै ११५ रन बनाए । राजस्थानको तर्फबाट युवा रियान परागले अर्धशतकिय पारी खेले । यता, ११६ रनको १६ रनको लक्ष्यलाई दिल्लि क्यापिटल्सले १६.१ ओभरमा ५ विकेट गुमाउदै हासिल गरे । यो जीतपछि दिल्लि फेरी दोस्रो स्थानमा पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा