सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पुर्वी चिनको एक औद्योगीक पार्कमा भएको विस्फोटमा मर्नेको संख्या बढेर शुक्रबार विहानसम्म ४४ पुगेको छ । विस्फोटमा घाइते भएका कैयौले ज्यान गुमाएका छन् ।
झियांगशु काउटीको सरकारका अनुसार, जियांग्सु प्रान्तको यांगचेंगमा एक रासायनिक औद्योगिक पार्कमा फर्टिलाइजर फ्याक्ट्रिमा विहिवार आगो लाग्दा उक्त विस्फोट भएको हो ।
सरकारी समाचार पत्र चाइना डेलीका अनुसार, शुक्रबार विहान मृतको संख्या बढेर ४४ पुगेको हो । आपत प्रबन्ध मन्त्रालष्ले बताए अनुसार ८८ जनालाई जिवितै उद्धार गर्न सकियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा