काठमाडौं , २६ चैत। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले आगामी बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन कायमका लागि पहल गर्ने बताएका छन् । काठमाडौंमा सोमबार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको १८औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा उनले सुदूरपश्चिममा ६–७ प्रतिशतभन्दा बढी बजेट लैजान नसकेको भन्दै आफैं सरकारमा पनि रहेकाले आगामी बजेटमा क्षेत्रीय... विस्तृतमा