इङ्गल्याण्डले पनामालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । उसको लागी ह्यारी केनले ह्याट्रिक गरे भने अनमाक्र्ड जोन स्टोंसले दुई गोल र जेसी लिंगार्डले एकमात्र गोल गरे । पनामाको लागी भने खेलको ७८ औ मिनेटमा फेलिप बलॉयले एकमात्र गोल गरे । यो गोल सँगै उनी फिफा विश्कप २०१८ मा आफनो देशको लागी पहिलो गोल गर्ने खेलाडी बनेका छन् । इङ्गल्याण्ड को लागी ह्यारी केनले ह्याट्रिक... विस्तृतमा