विश्वकपमा टिमले हार ब्यहोेरेसँगै खेलाडीहरुले धमाधम सन्यास लिन थालेका छन् । स्पेनका आन्द्रेस इनिस्ता पछि अब जापानी फुटबलकका कप्तान माकोहो हसीबी र स्टार होंडा ले पनि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । जापानलाई सोमबार अन्तिम १६ मा संघर्षपुर्ण प्रतिस्पर्धामा बेल्जियमको हातबाट २–३ को हार मिलेको थियो । ३४ बर्षिय मिडफिल्डर माकोतो ले आफनो इस्टाग्राम अकाउण्टमा लेखेका... विस्तृतमा