सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, भदौँ २९। नेपाली काँग्रेस मोरङ काठमाडौं सम्पर्क समितिले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डका अपराधीलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् ।
उनले सरकारमा मानवीय संवेदनशीलतासमेत नभएको टिप्पणी गरे । देउवाले भने, ‘सरकारले निर्मला हत्याकाण्डलाई विशेष रुपमा नलिएर समान्य विषयका रुपमा लिएकोले अहिलेसम्म त्यस विषयमा छानविन गर्न सकेको छैन् । यसमा सरकारको निकै ठूलो कमजोरी छ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा