भर्खरै

यसरी सुरक्षित साथ चीन जाँदैछन् रुपसी र भद्र, आज काठमाडौंमा


 July 10, 2018     सेतो खबर

चितवन– चीनलाई उपहार दिने गैंडा आज काठमाडौं लगिने भएको छ । ती गैंडालाई मंगलबार खोरमा राखेर चितवनबाट काठमाडौँ पठाउने तयारी गरिएको हो । रुपसी र भद्र नामको गैँडालाई असार २८ गते काठमाडौँबाट चीन पठाइनेछ । तस्बिरः रासस

ctzn
LIC



Ime Inside