सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २६। अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बुधबार सार्वजनिक भएको छ। आज एक विशेष कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो रिलिज गरिएको हो।
गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा टंक बुढाथोकी र दर्जी आफैले अभिनय गरेका छन् ।
गीत रिलिज गर्न दर्जी प्लेन चढेर झापाबाट काठमाडौँ आएका थिए।
हेनुहोस् भिडियो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा