भर्खरै

अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ सार्वजनिक (भिडियोसहित)



काठमाडौँ, बैशाख २६। अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बुधबार सार्वजनिक भएको छ। आज एक विशेष कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो रिलिज गरिएको हो।

गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा टंक बुढाथोकी र दर्जी आफैले अभिनय गरेका छन् ।

गीत रिलिज गर्न दर्जी प्लेन चढेर झापाबाट काठमाडौँ आएका थिए।
हेनुहोस् भिडियो :

ctzn
LIC

LIC


Ime Inside