भर्खरै

आज पनि घट्यो नेपाल बजारमा सुनको मुल्य !


 March 9, 2018     सेतो खबर

काठमाडौं, फागुन २५ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बिहीबार बजारमा सुनको मूल्य ५७ हजार ७ सय रुपैयाँले कारोबार भएकोमा शुक्रबार सुनको मूल्य घटेर ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार चाँदीको मूल्य घटेर ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

LIC
LIC



Ime Inside