सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन १ । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर रु. १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर रु. ११० रुपैयाँ २४ पैसा तोकेको छ ।
यसैक्रममा, १ साउदी रियालको खरिददर रु. २९ रुपैयाँ २३ पैसा र बिक्रीदर रु. २९ रुपैयाँ ३९ पैसा छ भने, १ कतारी रियालको खरिददर रु. ३० रुपैयाँ ११ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ २८ पैसा तोकेको छ ।
यसगरी, १ यूएई दिर्हामको खरिददर रु. २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ ०१ पैसा छ भने, १ मलेसियन रिंगिटको खरिददर रु. २६ रुपैयाँ ६७ पैसा र बिक्रीदर रु. २६ रुपैयाँ ८१ पैसा छ तोकेको छ ।
यस्तै, १ सय कोरियन वनको खरिददर रु. ९ रुपैयाँ ३० पैसा र बिक्रीदर रु. ९ रुपैयाँ ३५ पैसा छ भने, १ कुवेती दिनारको खरिददर रु. ३६० रुपैयाँ ०८ पैसा र बिक्रीदर रु. ३६२ रुपैयाँ ०५ पैसा तोकेको छ ।
यसैक्रममा, १ बहराइन दिनारको खरिददर रु. २९० रुपैयाँ ९५ पैसा र बिक्रीदर रु. २९२ रुपैयाँ ५४ पैसा तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा