काठमाडौं, जेठ ३। नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन आग्रह गरेको छ । बिहीबार सूचना जारी गरी प्राधिकरणले पोलमा रहेका इन्टरनेट, केबल, आप्टिकल फाइबर, सीसीटीभी क्यामेरा र सडक बत्तीलगायतका संरचना ६ महिना भित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका स्थानहरुमा भूमिगत विद्युत गठाउने कार्यको... विस्तृतमा