झापा , जेठ ३। झापाको गौरादह जेसीजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ । जेसीजले गौरादह नगरपालिका वडा नं १ सँगको सहकार्यमा उक्त गोष्ठी सुरु गरेको हो । दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको नभएर अन्तर्राष्ट्रिय रूपमा समस्या र चुनौतीको विषय बनिरहेको अवस्थामा नाटकमार्फत जनचेतना फैल्याउन नाट्य कार्यशाला गोष्ठी सुरु भएको गौरादह जेसीजका अध्यक्ष खड्ग थापाले बताए... विस्तृतमा