काठमाडौं,१७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई दशक बढी समयदेखि बन्द भएको रूग्ण अवस्थाको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको ब्रिफिङ लिएका छन् । सेनाको गरेको सम्भाव्यता अध्ययनले उद्योग सञ्चालन गर्न सकिने अवस्थामा रहेको र त्यसका लागि १ अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान सहितको प्रतिवेदन प्रधानमन्त्री दाहाललाई... विस्तृतमा