काठमाडौं । नेपालले एक खेल अगावै वेस्ट इन्डिजविरुद्धको शृंखला कब्जा गरेको छ । युनिटी कपअन्तर्गत युएईको शारजाहमा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै शृंखला कब्जा गरेको थियो। यसअघि पहिलो खेल नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो। १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १७.१ ओभरमा ८३ रन बनाएर अलआउट भयो। वेस्ट इन्डिजका लागि ज्यासन... विस्तृतमा