काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिको बैठकले ९ वटा निर्णय गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सदस्य सचिव टंकलाल घिसिङले गत मंगलबार बसेको ३३ औं बैठककले गरेको ९ वटा निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् बैठकका निर्णयहरु ः १. परिषद्बाट स्वीकृत विधान बमोजिम आवधिक निर्वाचन सम्पन्न गर्ने संघ र महासंघहरु मध्ये नेपाल राफ्टिङ एण्ड क्यानोइड संघ, नेपाल... विस्तृतमा