सर्लाही। सर्लाहीको मलंगवा नगरपालिका – १० मा घरको छत प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको घटनामा प्रहरीले ठेकेदारलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घर निर्माणको ठेक्का लिएका मलंगवा – ३ निवासी सुनिल साह उर्फ सुलिन्द्र प्रसाद साहलाई पक्राउ गरेको हो। गत बुधबार साँझ करिब ४ः३० बजे मलंगवा नगरपालिका – १० मा रंजीत यादवको... विस्तृतमा