काठमाडौँ, १८ चैत । प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजना अन्र्तगत “नगरकी छोरी” कार्यक्रम आजबाट शुभारम्भ भएको छ । बागलुङ नगरपालिकाको तर्पmबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभ बैंक लि. का तर्पmबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले “नगरकी छोरी” कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । बागलुङ नगरपालिका वडा नं. २ की अदीती... विस्तृतमा