काठमाडौँ, १८ चैत । गरिमा विकास बैंकले विभिन्न कार्यक्रमहरु गरी विश्व वित्तीय सप्ताह २०२४ मनाएको छ । बैंकले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको विश्व वित्तीय सप्ताह को १२औं शृङ्खला विश्व वित्तीय सप्ताह २०२४ विभिन्न कार्यक्रमहरु गरी भव्यरुपमा मनाएको हो । “Protect Your Money, Secure... विस्तृतमा