सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तुलसीपुर, पुस २ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले राष्ट्रिय स्वाधीनता रक्षा र जनजीविकाका सवालमा मुद्दा मिल्नेसँग कार्यगत एकता गरेर अगाडि बढ्ने बताएका छन् ।
रिपोर्टर्स क्लब दाङले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पार्टीले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि मेची महाकाली अभियान शुरु गर्ने निर्णय गरेकोसमेत बताए ।
उनले अन्य कम्युनिष्ट पार्टीबीच पनि एकीकरणको प्रक्रियामा रहेको जानकारी गराए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा