सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २३ । सरकारले ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानविनका लागि काठमाडौँ बोलाएको छ। परराष्ट्र मन्त्रालयले गठन गरेको तीन सदस्यीय छनविन समितिलाई बयान दिन शेर्पा शनिबार क्यानबेरास्थित दूताबासबाट काठमाडौँ पर्केकी हुन् भन्ने खबर कान्तिपुर दैनिकमा खबर छ।
मन्त्रालयका अनुसार उनको राजदूत पद रहने÷नरहने निर्णय गर्नुअघि लागेका आरोपबारे छानविन गरिनेछ। ‘राजदूत शेर्पामाथि लागेको लागेको सत्यतथ्य बुझ्न उहाँलाई काठमाडौ बोलाइएको हो’ एक अधिकारीले भने ‘ छानबीनबाट दोषी देखिए कारबाही हुनेछ भने निर्दोष देखिए काममा फर्कनेछिन्।राजदूत शेर्पालाई मानव तस्करी गरेको अभियोग लागेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा