सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चलचित्र ‘बुलबुल’को लोकलयको ‘खुद्राखुद्री’ बोलको गीत रिलिज भएको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । फिल्ममा स्वस्तिमा र मुकुनका अलावा बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई लगायतको अभिनय रहेको छ ।
यो गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ भने कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । यो चलचित्र फागून ३ गतेबाट प्रर्दशनमा आउदैँ छ ।
गीत हेर्नुहोस् :-
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा