सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ५ । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको निम्न अनुसारको जिम्मेवारी बाँडफाँड गरेको छ ।
नामावली यस प्रकार छन्
प्रदेश १
इन्चार्ज: भीमप्रसाद आचार्य
सहइन्चार्ज: सावित्री काफ्ले
अध्यक्ष: देवराज घिमिरे
सचिव: सुरेशकुमार राई
प्रदेश २
इन्चार्ज: सत्यनारायण मण्डल
सहइन्चार्ज: विश्वनाथ साह
अध्यक्ष: प्रभु शाह
सचिव: सुमनराज प्याकुरेल
प्रदेश ३
इन्चार्ज: अष्टलक्ष्मी शाक्य
सहइन्चार्ज: नारायण दाहाल
अध्यक्ष: हितराज तामाङ
सचिव: आनन्द पोखरेल
गण्डकी प्रदेश
इन्चार्ज: पृथ्वीसुब्बा गुरुङ
सहइन्चार्ज: खगराज अधिकारी
अध्यक्ष: हितराज पाण्डे
सचिव: गोविन्द नेपाली
प्रदेश ५
इन्चार्ज: शंकर पोखरेल
सहइन्चार्ज: दलबहादुर राना मगर
अध्यक्ष; ओनसरी घर्ती
सचिव: जगतप्रसाद शर्मा
कर्णाली प्रदेश
इच्चार्ज: जनार्दन शर्मा
सहइन्चार्ज: यमलाल कँडेल
अध्यक्ष: गोरख बोगटी
सचिव: मायाप्रसाद शर्मा
प्रदेश ७ इन्चार्ज: भीम रावल
सहइन्चार्ज: लक्ष्मीदत्त जोशी
अध्यक्ष: कर्ण थापा
सचिव: नेप चौधरी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा