सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असोज ५ । अहिले भारतका विभिन्न राज्यमा भारी वर्षा र हावाहुरी भइरहेको छ। त्यसको असर नेपालमा पनि परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले सजगता अपनाउनु आग्रह गरेको छ।
‘मध्य र पश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात पहाडी क्षेत्रमा बर्षा हुने सम्भावना रहेको र आइतबारदेखि मात्र मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा