सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख २९ । दुई दिने औपचारिक भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज स्वदेश फर्किएका छन्।
भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्रि प्रदिप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।
शुक्रबार जनकपुरमा नेपालको भ्रमणका लागी ओलीएका भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार जानकी मन्दिरमा विषेश पूजा गर्नुभएको थियो । प्रदेश नम्बर २ मा नागरिक अभिनन्दनमा सहभागी भएर मोदी शुक्रबार नै काठमाडौं फर्कनुभएको थियो ।
नेपालको जनकपुरमा शनिबार साँझ उनी एयर इन्डियाको उडानबाट भारत प्रस्थान गरेका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा