सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख १४। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र विक्रिदर २७ रुपैयाँ ३४ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८८ पैसा र विक्रिदर ९ रुपैयाँ ९३ पैसा रहेको छ ।
त्यस्तै, एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४० पैसा र विक्रिदर २८ रुपैयाँ ५६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २५ पैसा र विक्रिदर २९ रुपैयाँ ४४ पैसा छ । बहराइन दिनार एकको खरिददर २ सय ८२ रुपैयाँ ४८ पैसा र विक्रिदर २ सय ८४ रुपैयाँ ०७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५४ रुपैयाँ ३२ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ३१ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा