सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक १३ , बझाङ । जिल्ला प्रहरी कार्यालय, बझाङ्गले साढे ४ किलो अवैध चरेससहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छविसपाथिभेरा गाउँपालिका–६ का ५० बर्षिय झब्बर बुढा र स्थानीय ४२ वर्षीय ज्ञानबहादुर बुढा छन् ।
विशेष सुराकीका आधारमा प्रहरीले उनलाई आइतबार राति बझाङ्गको खोड्पे चैनपुर सडक खण्डमा पर्ने दुर्गाथली गाउँपालिका–२, मौरी बजार नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा