सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २२ – काठमाडौंको बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार बेलुकी सवा ५ बजे आगलागी भएको हो ।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा ३० मिनेटमै आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा