सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको वार्ताको नतिजा ननिस्कने भन्दै अब एउटा काम गर्नुपर्ने बताएका छन् । उनले ट्वीट गर्दै यस्तो भनेका हुन् । २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता गरे पनि नतिजा ननिस्किएको ट्रम्पको भनाई छ ।
तर ट्रम्पले उत्तर कोरियासँग गर्ने भनेको एक कामका बारेमा भने उल्लेख गरेका छैनन् । अमेरिका उत्तर कोरियाको मिसाइल कार्यक्रम रोक्नुपर्ने पक्षमा रहेको बीबीसीले जनाएको छ । पछिल्लो दिनमा अमेरिका र उत्तरकोरियाबीच परमाणु कार्यक्रमलाई लिएर तनाव जारी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा