सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बारा, असोज ३ । बाराको देउताल नगरपालिकामा वडा नम्बर १ मा माओवादी केन्द्र प्यानलसहित विजयी भएको छ । अध्यक्ष पनालाल साह कलवारसहित वडामा माओवादी केन्द्र विजयी भएको हो ।
यस्तै जितपुर सिमरा उपमहानगरपालिकामा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा भइरहेको छ । वडा नम्बर १ को मत गन्दै गर्दा एमाले र कांग्रेस बराबर छन् ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा