सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वालिङ। असोज ३, वालिङ–४ एलादीमा करेन्ट लागेर ५० वर्षीय सोमबहादुर गुरुङको मृत्यु भएको छ ।
गए राति स्थानीयवासी रामबहादुर गुरुङको बंगुर फार्म सफा गर्नका लागि खोलाबाट मोटरमार्फत पानी तान्नेक्रममा करेन्ट लागेर गुरुङको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । शव परीक्षणपछि परिवारलाई बुझाइएको छ ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा