सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ३। सर्लाहीको इश्वरपुर नगरपालिकामा जारी मतगणनामा एमाले अग्रस्थानमा रहेकाे छ। एमालेका उम्मेदवार मनोज देवकोटालाई माअोवादीका जयप्रकाश चौधरीले पछ्याइरहेका छन् ।
पछिल्लो मत परिणाम अनुसार मनोज देवकोटाले ४०२ मत पाएका छन् भने माअोवादी उम्मेदवार जयप्रकाश चौधरीले ३०० मत पाएका छन् । त्यसैगरी, कांग्रेसका उम्मेदवार प्रमोद बरालले २२९ मत ल्याएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा