बल्खुस्थित मूल सडक खन्दा दुई फिट अग्लो वुद्ध मूर्ति भेटियो
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७४ आश्विन १, आईतबार (६ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
७९ पटक पढिएको
काठमाडौं, असोज १ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मूल सडकमा सडक विस्तार गर्ने क्रममा स्काभेटरले खन्दा ढुंगामा कुँदेको दुई फिट अग्लो वुद्धको मूर्ति आज फेला परेको छ ।
मूर्तिलाई सुरक्षित राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा