सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियामापत्तिपछि सभामुख देवराज घिमिरेले जारी बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
प्रि– बजेटको छलफलमा अर्थमन्त्री विष्णु पौडेलको अनुपस्थित भएपछि पाण्डेले नियामापत्ति गरेका हुन् । अर्थमन्त्री पौडेलको उपस्थित् भएपछि मात्रै बैठक चलाईनुपर्ने उनको माग छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा