सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं महाराजगञ्जको एनएमबी बैंकबाट निकालेको ३२ लाख रुपैयाँ म्हैपीमा लुटिएको छ। बैंकबाट पैसा झिकेर घर फर्किदै गर्दा बाइकमा आएका दुई युवाले पैसा लुटेको महानगरीय प्रहरी परिसर काठमाडौं एसएसपी छविलाल जोशीले जानकारी दिनुभयो ।
जोशीका अनुसार पैसा लुटेर फरार युवाहरुको पहिचान भईसकेको र चाडै नै पक्राउ पर्ने समेत जानकारी दिनुभयो । बैंकबाट पैसा निकालेर जाँदै गर्दा नरेन्द्र कुमार विश्कर्मा र रोशन बोगटीको ३२ लाख रुपैयाँ लुटिएको हो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा