सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २८ चैत । भोली चैत २९ गते बिहीबार सार्वजनिक बिदा हुने भएको छ । इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र) का अवसरमा चैत २९ गते बिहीबार सार्वजनिक विदा दिन मुस्लिम आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
सम्बन्धित समुदायको सिफारिस गरेमा गृह मन्त्रालयले ईदको सार्वजनिक विदा दिंदै आएको छ । यसअघिका बर्षहरुमा पनि इदको अवसरमा सरकारले बिदा दिदै आएको छ ।
सरकारले आगामी वर्ष २०८१ सालको बिदाको सुचीमा इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा