सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , ५ चैत । नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्रीको शपथ ग्रहण गरेका छन् ।
सोमबार उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई बर्खास्त गरीएमालेका यादवलाई मन्त्री नियुक्त गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा