सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले सूचना जारी गर्दै २०८१ सालमा सञ्चालन हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
बोर्डले वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
यस्तो छ परीक्षा तालिका:
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा