सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतगणनामा फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो अपडेटअनुसार बालेनले ३५ हजार मत कटाएका छन्। ९६९४४ मत गन्दा बालेनले ३५३७४ मत ल्याएका छन् । स्थापितले १९२४८ र कांग्रेसकी सिर्जना सिंहले १९०८३ मत ल्याएकी छिन् ।
शनिबार साढे ३ बजेको अपडेटमा स्थापितसँग बालेनको अग्रता १५२६१ को थियो । तर साँझ ५ बजेको अपडेटसम्म बालेनले यो मतान्तर बढाएर १६१२६ मा पुर्याएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा