सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ।अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिएकी छन्। उनले अमेरिकामा बस्ने प्रेमी आशिष गेलालसँग शुक्रबार लगन कसेकी हुन्।उनले आफूहरु वैवाहिक बन्धनमा बाँधिएको सामाजिक सञ्जालमार्फत् पुष्टि गरेकी छन्।
‘हामीले जीवको नयाँ अध्यायन सुरु गरेका छौं। माया र सद्भावका लागि सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु,’ उनले उल्लेख गरेकी छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा