सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ बैशाख । काठमाडौँ महानगरपालिकाको मेयर पदको उमेदवार सुनिता डंगोलले घोषणापत्र सार्वजनिक गरेकी छन् । डंगोलले स्वच्छ, जीवन्त, सांस्कृतिक नगर ब्यवस्थित काठमाडौँ महानगर भन्दै ८ खम्बे विकास मोडल सार्वनजनिक गरेकी हुन् ।
डंगोलले वातावरण, यातायात व्यवस्थापना, राजधानीका रुपमा पूवाधार विकास, सांस्कृतिक नगर, सामािजक विकास, डिजिटल काठमाडौँ यूवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभलपमेन्टसहितको आठ खम्वे विकास मोडेल सार्वजनिक गरेकी हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा