सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, २२ चैत्र। आज सुनको भाउ बढेको छ । आज प्रतितोला ४ सयले सुनको मूल्य बढ्दा तोलाको ५४ हजार ९ सय रूपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि हिजो सुन तोलाको ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य भने प्रतितोलामा १० रूपैयाँ बढेको छ । आज चाँदी ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा