• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

      रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको वडा अध्यक्षमा जित

      टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

      बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

      पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

      प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

      सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

      जनताले एउटा खराबले जितेको ठाउॅमा अर्को खराबलाई भोट हाल्नु दुखद : डा. बाबुराम भट्टराई

      शारदा नपामा काँग्रेस, कपुरकोटमा समाजवादी विजयी

      सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

      आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र

      दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

      रेणु मतान्तर बढाउदै, विजय पछिपछि

      सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

      बालेनले १० हजार मत कटाए

    होमपेज / मुख्य समाचार

    तराईका 'छ जिल्ला बाहेक अन्यत्र मतदान केन्द्र तोकियो'

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १७, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
    फाईल तस्विर

    प्रधानमन्त्री प्रचण्डलाई उनको निवास बालुवाटारमा भेटेका निर्वाचन आयोगका पदाधिकारीहरुले मध्य तराईका ६ जिल्ला बाहेकका सबै जिल्लामा मतदान केन्द्र तोक्ने काम सम्पन्न भएको बताएका छन्।

    बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निर्वाचनका लागि भए गरेका कामको बारेमा जानकारी दिन प्रधानमन्त्री प्रचण्डलाई भेटेका आयोगका पदाधिकारीहरुले निर्वाचनका लागि अविलम्ब राजनीतिक सहमति बनाउन समेत प्रधानमन्त्रीलाई आग्रह गरेको बताइएको छ।

    आयोगको काम प्रति सन्तोष व्यक्त गरेका प्रधानमन्त्रीले राजनीतिक समस्या छिट्टै समाधान हुने भन्दै ढुक्क भएर काम गर्न आयोगलाई आग्रह गरेका छन्।

    चीनबाट फर्किए लगत्तै तोकिएकै समयमा निर्वाचन हुने प्रतिबद्धता जनाएका प्रधानमन्त्री प्रचण्डले निर्वाचनको तयारीको अवस्थाका बारेमा बुझ्न निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएका थिए।

    सहयोग

    भेटमा आयोगका पदाधिकारीले सरकारका तर्फबाट आवश्यक सबै सहयोग पाएको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए।

    निर्वाचनको मिति आउन करिब साढे १ महिना मात्र बाँकी छ।

    आयोगका तर्फबाट हामीले अब ढिलो भइसकेको छ, छिटो भन्दा छिटो राजनीतिक सहमति हुनुपर्छ भनेर अनुरोध ग-यौं। प्रधानमन्त्रीले सबै राजनीति समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गर्नुभयो

    अयोधीप्रसाद यादव, प्रमुख निर्वाचन आयुक्त

    मतपत्र छपाइको स्थिति र मतदाता परिचयपत्र निर्माणको काम सन्तोषजनक भएपनि मतदान केन्द्र तोक्ने काम भने मध्य तराईका जिल्लामा हुन नसकेको आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई जानकारी दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

    उनले भने, “तराईका ६ वटा जिल्लामा मतदान केन्द्र तोक्ने जिम्मेवारी पाएको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको सर्वपक्षीय समितिको सिफारिस आउन बाँकी रहेको र त्यो आए लगत्तै केही दिनमै मतदाता परिचयपत्र छापेर मतदाता नामावलीपनि सम्बन्धित मतदान केन्द्रमा पुग्ने गरी पठाउछौं भनेर आयुक्तहरुले भन्नुभयो।”

    वचन

    प्रधानमन्त्री प्रचण्डसँगको भेटघाटपछि हँसिलो र उत्साही मुद्रामा पत्रकारहरुसँग प्रस्तुत भएका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भेटमा सरकारका तर्फबाट शान्ति सुरक्षा लगायत आवश्यक सबै सहयोग गर्ने वचन दिएको बताए।

    तराई केन्द्रित दलहरु निर्वाचनमा ल्याउनका लागि भइरहेका प्रयासका बारेमा समेत आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल भएको प्रमुख आयुक्त यादवले बताए।

    उनले भने, “आयोगका तर्फबाट हामीले अब ढिलो भइसकेको छ, छिटो भन्दा छिटो राजनीतिक सहमति हुनुपर्छ भनेर अनुरोध ग-यौं। प्रधानमन्त्रीले सबै राजनीति समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गर्नुभयो र आयोगलाई तोकिएको समयमा निर्वाचन गर्नका लागि ढुक्क भएर अगाडि बढ्न भन्नुभयो।”

    चुनावका लागि अधिकतम राजनीतिक सहमतिमा जोड दिंदै आएको निर्वाचन आयोगले साना दलहरुको माग भने सम्बोधन गर्न नसकिने जनाएको छ।

    कानुनमा गरिएको व्यवस्थाका कारण साना दलहरुलाई उनीहरुको आफ्नो पार्टीको चुनाव चिन्हमा चुनाव लड्न दिने स्थिति नरहेको प्रमुख आयुक्त यादवले बताए।

    आयोगसँगको छलफल लगत्तै बिहीवार नै ६२ वटा साना दलका प्रतिनिधिहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर स्थानीय तह निर्वाचन ऐन ०७३ लाई सच्याएर दलीय हैसियतकै स्थानीय निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेका छन्।

    आफ्नै दलको चुनाव चिन्ह लिएर लड्न नपाए निर्वाचन हुन नदिने चेतावनी पनि उनीहरुले दिएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

    रेणु मतान्तर बढाउदै, विजय पछिपछि

    बालेनले १० हजार मत कटाए

    ५ महानगरमा कहाँ कस्को अग्रता ?

    रेणुले मत अन्तर बढाइन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

    रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको वडा अध्यक्षमा जित

    टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

    रेणु मतान्तर बढाउदै, विजय पछिपछि

    बालेनले १० हजार मत कटाए

    ५ महानगरमा कहाँ कस्को अग्रता ?

    महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑