सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिसी इमर्जिङ नेसन्स कप क्रिकेटमा हङकङविरुद्धको खेलमा आज टस जितेर फिल्डिङ रोजेको छ । प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलीले आयोजक बंगलादेश र पाकिस्तानसँग हार बेहोरेका थिए ।
त्यसअर्थमा जितका साथ प्रतियोगिताको अन्त्य गर्न कालागि आजको खेल दुवैका लागि प्रतिष्ठानको लडाई मानिएको छ ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो भने बंगलादेशसँग ८३ रनले पराजित भएको थियो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा