• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ६, शुक्रबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

      म्यादी प्रहरीलाई बिदाइ

      सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

      राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

      १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल : नेपाल सहित १५ देशका २६ फिल्म चयन

      एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

      ३२०५ मतान्तरले रेनुको अग्रता कायम

      संस्कृति मन्त्रि आलेलाई स्वास्थ्य मन्त्रिको पनि जिम्मेवारी

      स्थानीय निर्वाचनमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्न सफल भयौँ : भृकटी

      अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

      बलात्कारमा हदम्याद तोकिनुहुन्न : प्रदिप पौडेल

      १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

      नेपाली सेनाले गर्यो चारवटा हिमालबाट ३० हजार केजीभन्दा बढी फोहोर संकलन

      भरतपुरमा रेनुको ३१८१ मतको अग्रता

      अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

    होमपेज / सेतोखबर बिशेष

    आज धनतेरस, यी सामान खरिद गर्दा हुन्छ धनको बर्षा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७८ कार्तिक १६, मंगलबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    दिपावली भन्दा पहिला आउने धनतेरसलाई धेरै नै शुभ मानिन्छ । धनतेरसदेखी नै ५ दिनसम्म चल्ने दिपावली पर्वको उत्सव शुरु हुन्छ । धनतेरसमा बजारबाट शुभ सामानहरुको खरीदलाई धेरै नै महत्वको रुपमा हेरीन्छ । यो दिन जुन सामान घरमा ल्याइन्छ त्यसले घरमा सुख र समृद्धि ल्याउछ ।

    धनतेरसमा किन्नुहोस यी सामान
    – सुन–चादीको सिक्का जसमा माता लक्ष्मीको प्रतिमा बनेको होस यो धेरै नै शुभ हुन्छ ।
    – सुन–चाँदीले बनेको गहना धनतेरसको दिन घरमा ल्याउदा बर्ष भरीनै माता लक्ष्मीको कृपा मिल्छ ।
    – ब्यवसाय हुनेहरुले धनतेरसको दिन ब्यवसायसँग सम्बन्धित कुनै न कुनै सामान अवश्य खरीद गनुृ आवश्यक छ ।
    – धनतेरसको दिन इलेक्ट्रोनिक सामान खरिद गर्दा शुभ हुन्छ ।
    – लक्ष्मीको कृपा पाउनको लागी धनतेरसमा ११ घुम्ने चक्रलाई अवश्य किन्नुहोस् ।
    – धनतेरसमा पीतलको सानो–ठुलो भाडा अवश्य खरिद गनु पर्छ ।
    – धनतेरसको दिन कुचो किन्नु शुभ मानिन्छ किनभने कुचोमा माता लक्ष्मीको वाँस हुन्छ ।
    – स्वस्तिक र ऊं को आकृतिबाट बनेको सामान अवश्यक खरिद गर्नुहोस् ।
    – धनतेरसमा धनिया किन्नु धेरै नै शुभ मानिन्छ । दिपावलीको दिन पुजामा माता लक्ष्मीलाई धनियाको विउँ अर्पित गर्दे उसलाई आफनो भण्डारकोठामा राख्दा धन लाभ मिल्छ ।

    धनतेरसको दिन भुलेर पनि घरमा नल्याउनुहोस यी सामान
    – धनतेरसको दिन भुलेर पनि सिसाको सामान खरिद नगर्नुहोस । सिसाको सम्बन्ध सिधा राहुसँग हुन्छ जसलाई निम्न ग्रह मानिन्छ ।
    – धनतेरसको दिन भान्छाकोठामा प्रयोग हुने बस्तु जस्तै चक्कु,धारिलो चिज, फलामबाट बनेका सामान किन्नु शुभ मानिदैन ।
    – धनतेरसमा एल्मुनियमको सामान पनि खरिद गनु निषेध छ । यसको सम्बन्ध पनि राहुसँग हुन्छ यसकाकारण यसलाई शुभ मानिदैन ।
    – धनतेरसको दिन कालो रंगको सर–सामान घरमा ल्याउनबाट बचाउनु पर्छ । धनतेरसलाई धेरै नै शुभ दिन मानिन्छ जबकि कालो रंग सधै दुर्भाग्यको प्रतिकको रुपमा मानिन्छ ।
    – धनतेरसको दिन तेल वा तेलको उत्पादन जस्तै घ्यू, रिफाइंड आदि घरमा ल्याउन मनाहि गरिन्छ । धनतेरसमा दियो बाल्नको लागी तेल र घ्यूको आवश्यक पर्दछ यसकारण यी चिजहरु पहिलादेखी नै किनेर ल्याउनु आवश्यक हुन्छ ।
    – धनतेरसको दिन मानिसहरु प्राय सुनबाट नै बनेको सामानहरु किन्छन तर यो दिन यो कुराको ध्यानमा राख्नु धेरै नै आवश्यक हुन्छ कि त्यो दिन नक्कली गर–गहना ल्याउन हुदैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

    म्यादी प्रहरीलाई बिदाइ

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

    राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल : नेपाल सहित १५ देशका २६ फिल्म चयन

    राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

    ३२०५ मतान्तरले रेनुको अग्रता कायम

    संस्कृति मन्त्रि आलेलाई स्वास्थ्य मन्त्रिको पनि जिम्मेवारी

    स्थानीय निर्वाचनमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्न सफल भयौँ : भृकटी

    अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    आज स्थानीय तहको निर्वाचन : १० हजार ७५६ मतदानस्थलबाट ३५ हजार २२१ जना प्रतिनिधि चुनिदै

    हाँसमा बर्डफ्लु पुष्टि

    प्रचण्डले भरतपुरबाट गरे मतदान

    सभामुख सापकोटाले गरे मतदान

    पालिका सभा अब संसदीय अभ्यासमा

    गृहमन्त्री खाँण गरे मतदान

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑